शुभद्रा फिल्मस प्रा. लि. को प्रस्तुतिमा सरु अभागी र विक्रम सिंहको लोक तथा दोहोरी गिति एल्वम  
"र्औसिको रातै मधुरो"  सार्वजानीक भएको छ्। सरु अभागीको शब्दमा तयार भएको गितमा सरु अभागी वक्रम सिंहले स्वर दिएका छन्। शुभद्रा फिल्मस प्रा. लि.ले उत्पादक तथा वितरक गरेको छ भने युनिक मुभिजले निर्माण गरेको हो।सुमन पाण्डेको निर्देशनमा तयार भएको उक्त गीतमा 
माधव पौडेलले छायांकन गरेका हुन। विजय पोखरेलको सम्पादन तयार भएको गितमा गुल्मी जिल्लाको विभिन्न ठाऊको दृश्यहरु देख्न पाईन्छ।निर्देशक पाण्डे लगाएत चर्चीत मोडल मोहन बस्नेत र सरुको दमदार अभिनय देख्न पाईन्छ। माया प्रेम,मिलन विछोडको धारमा निर्माण भएको गितले मोफसलमा पनि उत्कृष्ट म्युजिक भिडियो निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन्छ यो भिडियोले।

Comments