नेपाल राज्य ः (१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न,
धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय
लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।

५. राष्ट्रिय हित ः (१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता,
राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको
सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय
हुनेछन् ।
(२) राष्ट्र हित प्रतिकूलको आचरण र कार्य संघीय कानून बमोजिम
दण्डनीय हुनेछ ।

नेपालको संविधान २०७४ को धारा ४, ५ ले नेपाल नेपाल राज्य र नेपाल को हित को ब्याख्या गरेको छ ।
त्यस्तै धारा ४८ ले नागरिक को कर्तब्य को ब्यबस्था गरेको छ ।
संबिधान तथा सम्बन्धित कानुन ले मुलुक को अक्षुण्णताको ब्यबस्था गरेका छन ।
नागरिक ले आफु लाई चित्त न बुझे का कुरा बिधी पूर्वक कानुन भित्र रहेर विरोध गर्ने स्वतन्त्रता राख्छन ।


 तर आज हामी नेपाली अस्मिता र आँखाण्डता माथी धावा बोलिएका को विषय उठाउदै छौ ।
यसै कुरा को जिकिर पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल ले सदन मै यसरि उठाउनु भयो । 


…..
यसले मुलुक मा फेरी गम्भिर अवस्था को चित्रण गर्दै छ ।
नेपाल सरकार यस्ता  गतिविधी निस्तेज गर्न अबश्य नै कटिबद्द होला ।
  हुनै पर्छ ।
साएद त्यसै कै लागी सांसद सोम प्रसाद पाण्डे राजनैतिक वार्ता टोली गठन गरेको छ ।
 हुनै पर्छ ।
साएद त्यसै कै लागी सांसद सोम प्रसाद पाण्डे राजनैतिक वार्ता टोली गठन गरेको छ ।

हुनै पर्छ ।
साएद त्यसै कै लागी सांसद सोम प्रसाद पाण्डे राजनैतिक वार्ता टोली गठन गरेको छ ।
तर सिके राउत को समुह नेपाली ले मधेस मा "उपनिवेश" लादेको भनेर सोझा सिधा जनाता मा भ्रम फैलाउदै छ ।

Comments