चर्चित हास्य कलाकार पुरुषोतम भण्डारी ‘‘पुर्खे बा‘‘ को तिज गिती एल्बम ‘‘बैराग भो‘‘ सार्बजानीक भएको छ। तुल्सीराम भुसाल र पुरुषोतम भण्डारी ‘‘पुर्खे बा‘‘ ले संयुत्तरुपमा उत्त गित बजारमा ल्याएका हुन।
हरि न्यौपाने को प्रस्तुती रहेको उत्त गितमा   पुरुषोतम भण्डारी ‘‘पुर्खे बा‘‘ र सम्झना  भण्डारीले श्वर दिएका छन भने लय शब्द पुरुषोतम भण्डारी ‘‘पुर्खे बा‘‘ ले नै गरेका हुन। स्मृती तिमिल्सिना गुरुआमा को निर्देशनमा तयार भएको उत्त गितलाई सुरेश श्रेष्ठले छायाङकन गरेका हुन्। प्रकाश धमलाको सम्पादनमा तयार भएको उत्त गितलाई विन्धवासिनि म्युजिकले वजार व्यवस्थपन गरेको छ । बाबु र छोरीको कथामा आधरित भएर निर्माण गरिएको उत्त गितलाई सबैको मन छुने तरिकाबाट भिडियो निर्माण गरिएको छ । धनिलाई छोरी दिएर गरिव बाबु तिजमा लिन जादा माईत जान नमानेको कथालाई उत्त गितमा उतारिएको छ । उत्त गितले दर्शक श्रोताको मन जित्ने उपेक्षा गर्छन  हास्य कलाकार तथा गायक पुरुषोतम भण्डारी ‘‘पुर्खे बा‘‘ ।

Comments