दीपक वली निर्देशित फिल्म ‘कुम्भ करण’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर कमेडी संवादले भरिपूर्ण छ । 

 

भिनेत्री निशा अधिकारी (सपना म्याडम) लाई आफ्नो बनाउन स्कूलका हेडमास्टर भोलाराज सापकोटा, शिक्षक गौरव पहाडी र स्कूलका पाले अभय बराललाई एकअर्कासँग भिडिरहेको ट्रेलरमा देख्न सकिन्छ ।

Comments