गगनलाई ओलीको जवाफ : भारतसँग माफी मागेको छु र घुँडामा भ्वाङ पर्नु ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भारतलाई नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डतालाई सम्मान गर्छौ भन्न लगाएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि आफूले नेपालको हितलाई केन्द्रमा राखेर दृढतापूर्वक आफ्ना कुराहरु राखेको बताए ।

Comments