परम्परागत पर्व होली शुक्रबारबाट सुरु भएको छ । 
फागु पुर्णिमा पर्वको आगमनको शुभसङ्केत स्वरुप शुक्रबार हनुमानढोका दरवार क्षेत्रमा चीर गाडिएपछि होली पर्व सुरु भएको हो ।

Comments